IME Life New

शेयर बजार आज र भोलि बन्द, अब आइतबार खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज बुधबार र भोलि बिहीबार बन्द रहने भएको छ। दुवै दिन सार्वजनिक बिदा परेकोले शेयर बजार पनि बन्द रहने भएको हो।

आज माघ १६ गते सहिद दिवस परेको छ भने भोलि माघ १७ गते सोनाम ल्होसार परेको छ। यी दुवै दिन शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक तथा सरकारी निकाय बन्द रहनेछन्। शुक्रबार शेयर कारोबार हुँदैन।

Esewa
Crest

शेयर बजार अब आउँदो आइतबार मात्रै खुल्नेछ। हिजो मंगलबार शेयर बजार २४.५० अंकले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको छ। कारोबार पनि बढेर ९ अर्ब ४० करोड रुपैयाँ बढीको भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS