IME Life New

शेयर बजार आज बन्द, बैंक र बीमा कम्पनी पनि नखुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज छठ पर्व परेको छ। सरकारले छठका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।

सार्वजनिक बिदा परेकाले आज शेयर बजार पनि बन्द रहनेछ। बैंक तथा बीमा कम्पनीहरु पनि खुल्ने छैनन्। सरकारी र सार्वजनिक निकायमा पनि बिदा दिइएको छ।

Esewa
Crest

अन्य निजी, सार्वजनिक र सरकारी निकाय भोलि शुक्रबार खुल्नेछन्। शेयर बजार भने शुक्रबार बन्द रहनेछ। अब शेयर बजार आइतबारबाट खुल्नेछ।

छठ एउटा महत्वपूर्ण पर्व हो। देशभरका नदी किनारमा भक्तजन जम्मा भएर यो पर्व मनाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS