IME Life New

शेयर बजार अब सातामा छ दिनै खुल्ला हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी हप्तादेखि शेयर बजार अब सातामा छ दिनै खुल्ने भएको छ । प्रत्येक दिन ११ देखि ३ बजेसम्म कारोबार हुने शेयर बजार शुक्रबार भने विहान ११ बजेदेखि १ः३० बजेसम्म मात्र खुल्ला हुनेछ ।

सरकारले गत जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतवारको विदा कटौती गरेसँगै अब ६ दिन नै शेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । तर सार्वजनिक विदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS