IME Life New

शेयर बजारमा नयाँ रेकर्ड कायम हुँदा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकको विन्दुमा कायम भएको छ ।

१० अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी समिट लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS