IME Life New

शेयर बजारमा ऐतिहासिक रेकर्ड हुँदा यी कम्पनीको सर्वाधिक करोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक र कारोबार रकमले नयाँ रेकर्ड कायम गर्दा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ६७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४० रुपैयाँले बढेर १९ सय ९३ रुपैयाँमा कायम भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८० रुपैयाँले बढेको छ ।

त्यस्तै, अरुण कावेली पावर कम्पनीको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १४ रुपैयाँले बढेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९५ रुपैयाँले बढेर १३ सय ७० रुप्ेयाँमा कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS