IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० को विन्दुमा बन्द भएको छ।

बजारमा आज सबै १३ वटा उपसमूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट उत्पादन तथा प्रशोसधन समूहमा २.२१ प्रतिशतको देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ४१ कम्पनीको शेयरभाउ बढ्दा १९८ वटाको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब १३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ९ करोड ३० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ६४ करोड २५ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ४७ करोड १३ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ३९ करोड १० लाख रुपैयाँ
  • युनिभर्सल पावरः २७ करोड ५२ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः २३ करोड ६२ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २० करोड ८५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २० करोड ८४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ३३ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १७ करोड ७१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS