IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ को विन्दुमा बन्द भएको हो।

बजारमा बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज बैंकिङ समूह सर्वाधिक ३.३२ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज १८६ वटा कम्पनीको शेयरभाउ बढ्दा ५२ वटाको घटेको छ। यो दिन ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज बजारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ९६ करोड ४७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ७६ करोड ४२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४६ करोड ७९ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २४ करोड २६ लाख रुपैयाँ
  • कुमारी बैंकः २० करोड ३७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २० करोड ३३ लाख रुपैयाँ
  • एचआईडीसीएलः १८ करोड ५२ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १८ करोड ३८ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १७ करोड ५५ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १७ करोड ३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS