IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक आज १०.६१ अंकले घटेर २६३३.३२ को विन्दुमा बन्द भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक ३.४६ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.८३ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज १०५ वटा कम्पनीको शेयरभाउ बढेको छ। १२९ वटा कम्पनीको शेयरभाउ घट्दा ९ वटाको स्थिर रहेकोछ।

बजारमा आज ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सिन्धु विकास बैंकः २९ करोड ८३ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २८ करोड ४१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड ८९ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः २६ करोड ३६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड ८७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ८० लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः २१ करोड ६४ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः १७ करोड ९५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १७ करोड ७१ लाख रुपैयाँ
  • दोल्ती पावरः १७ करोड १२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS