IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को विन्दुमा बन्द भएको छ।

आज नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये ८ वटा बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक २.१३ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक २.५३ अंकको गिरावट आएको छ।

Esewa
Crest

यो दिन बजारमा ११८ कम्पनीको शेयरभाउ बढ्दा ११७ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउस्थित रहेको छ।

बजारमा आज ६ अर्ब ५७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिभर फल्स पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिभर फल्स पावरः २४ करोड १ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १८ करोड २० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ३४ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १५ करोड ५० लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १३ करोड ८९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड ५५ लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः ११ करोड ४१ लाख रुपैयाँ
  • सामलिङ पावरः १० करोड ६ लाख रुपैयाँ
  • दोल्ती पावरः ९ करोड ५७ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः ९ करोड ४० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS