IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बढेर फेरि २६०० विन्दु माथि उक्लिएको छ। नेप्से परिसूचक आज १२.५८ अंकले बढेर १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १७१ कम्पनीको शेयरभाउ उकालो लागेको छ। यो दिन ६८ कम्पनीको शेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.५७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा सर्वाधिक ०.४६ प्रतिशतको गिरावट आएको छ।

बजारमा आज सवा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड ८५ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः २४ करोड ४५ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः १५ कराड १५ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १४ करोड ९२ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १३ करोड ८३ लाख रुपैयाँ
  • सामलिङ पावरः १२ करोड ९९ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १२ करोड ९२ लाख रुपैयाँ
  • भूगोल इनर्जीः १० करोड २९ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः १० करोड २६ लाख रुपैयाँ
  • हिमालयन लाइफः १० करोड १ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS