IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट वित्त समूहमा ३.६० प्रतिशतको देखिएको छ।

Esewa
Crest

बजारमा आज ४३ कम्पनीको शेयरभाउ बढेको छ भने १९४ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ४१ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १८ करोड ८० लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः १६ करोड ४९ लाख रुपैयाँ
  • हिमालय पावर पाटर्नरः १३ करोड ३४ लाख रुपैयाँ
  • नेपाल लाइफ इन्स्योरेन्सः ७ करोड ५२ लाख रुपैयाँ
  • सिनर्जी पावरः ७ करोड ५० लाख रुपैयाँ
  • जानकी फाइनान्सः ६ करोड ७५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड २९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड ५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ५ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS