IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार झिनो अंकको सुधार आएको छ। नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ को विन्दुमा बन्द भएको हो।

सामान्य बढेको बजारमा आज ८ उपसमूह उकालो लागेका छन् ५ वटा ओरालो लागेका छन्। यो दिन वित्त समूह सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह सर्वाधिक ०.६५ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ११७ कम्पनीको शेयरभाउ बढ्दा १७७ कम्पनीकै शेयरभाउ घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः २२ करोड २४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १५ करोड ८ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १२ करोड ४५ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १० करोड ४ लाख रुपैयाँ
  • दोल्ती पावरः ९ करोड ५७ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ९ करोड २२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ९५ लाख रुपैयाँ
  • माउन्टे इनर्जीः ७ करोड ५४ लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः ६ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः ६ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS