IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा ४५.९३ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २६८९ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा गिरावट आएको छ। जीवन बीमा समूहमा सर्वाधिक ३.०७ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा २७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने २१४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड ६४ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १५ करोड ६८ लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः १३ करोड ७८ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १२ करोड ९९ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १२ करोड ८५ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः १२ करोड ५० लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः १२ करोड ३ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ११ करोड ९४ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ११ करोड ७७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS