IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा भारी गिरावट आएको छ। नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा २४ वटा कम्पनीको शेयरभाउमा बढोत्तरी भएको छ भने २१९ वटाको गिरावट आएको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्सेमा रहेको सबै उपसमूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट होटेल तथा पर्यटन समूहमा देखिएको छ।

यो दिन बजारमा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। सार्वजनिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ६४ करोड ३८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड २८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २८ करोड ३० लाख रुपैयाँ
  • अपी पावरः २५ करोड ४३ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २४ करोड ४१ लाख रुपैयाँ
  • सानिम माई हाइड्रोपावरः २० करोड ७३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १९ करोड २७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड १७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १७ करोड ८५ लाख रुपैयाँ
  • निफ्राः १७ करोड ८४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS