IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य सुधार आएको छ। नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा बन्द भएको छ।

सामान्य बढेको बजारमा आज ९७ कम्पनीको शेयरभाउ बढेको छ भने १४३ कम्पनीको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ७ वटा उकालो लागेको छ भने ६ वटा ओरालो लागेको छ। आज लगानी समूह सर्वाधिक १.०१ प्रतिशतले बढेको छ।

कारोबार हिजोको तुलनामा आज कारोबार घटेको छ। आज १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन चन्द्रगिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • चन्द्रागिरी हिल्सः ४३ करोड ७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ४१ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३८ करोड १० लाख रुपैयाँ
  • अपी पावरः ३३ करोड ९७ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ३२ करोड २० लाख रुपैयाँ
  • एचआईडीसीएलः ३१ करोड ८१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २७ करोड ९१ लाख रुपैयाँ
  • निफ्राः २५ करोड ५० लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २३ करोड ४४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २३ करोड ३१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS