IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार करिब ६० अंकले बढेको छ। नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ को विन्दुमा बन्द भएको छ।

यो दिन १४३ कम्पनीको शेयरभाउ बढ्दा ९५ कम्पनीको घटेको छ। ५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज साढे १५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ४२ करोड ४६ लाख रुपैयाँ
  • अपर तामाकोशीः ३८ करोड ९१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३० करोड ३२ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २७ करोड ९१ लाख रुपैयाँ
  • कुमारी बैंकः २३ करोड ९२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २१ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड १ लाख रुपैयाँ
  • प्रभु बैंकः १९ करोड ६४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १८ करोड ३८ लाख रुपैयाँ
  • अपी पावरः १७ करोड ९७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS