IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार ५ दिन बढेको शेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ। नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१३६.३५ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा ९५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १४१ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

हिजो तुलनामा आज कारोबार पनि घटेको छ। बजारमा आज ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ७० लाख रुपैयाँ

जानकी फाइनान्सः १५ करोड ५५ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः ९ करोड ६३ लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः ९ करोड ४ लाख रुपैयाँ

निफ्राः ७ करोड ३५ लाख रुपैयाँ

स्वावलम्बन लघुवित्तः ६ करोड ९५ लाख रुपैयाँ

आईसीएफसी फाइनान्सः ६ करोड ५७ लाख रुपैयाँ

एक्सेल डेभलपमेन्ट बैंकः ६ करोड ३२ लाख रुपैयाँ

नेपाल फाइनान्सः ६ करोड २६ लाख रुपैयाँ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ६ करोड १५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS