IME Life New

शेयर बजारमा आज कसले कति कमाए अनि कति गुमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले घटेको छ। बजारमा आज १ अर्ब रुपैयाँ मुनिको कारोबार भएको छ।

नेप्से सूचक र कारोबार दुवै घट्दा आज ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १३६ कम्पनीको घटेको छ। १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

Esewa
Crest

आज धेरै कमाइ हुने १० कम्पनीको शीर्ष स्थानमा थ्रीस्टार हाइड्रोपावर रहेको छ। यो कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले बढेको छ। सबैको लघुवित्तको शेयरमूल्य पनि ९.०१ प्रतिशतले उकालो लागेको छ।

यसैगरी आज धेरै गुमाउनेहरुमा माउन्टेन इनर्जी, युनाइटेड इर्दी मर्दी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनीहरु रहेका छन्। यी तीनै कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS