IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा ९ फाइनान्स, कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिनभर घटेको शेयर बजार अन्तिम समय झिनो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को विन्दुमा बन्द भएको छ।

सामान्य अंकले बढेको बजारमा आज १०१ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १३६ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ५ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार मञ्जुश्री फाइनान्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • मञ्जुश्री फाइनान्सः २३ करोड १ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः १७ करोड ४९ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः १६ करोड ५२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १२ करोड ३८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ११ करोड ८५ लाख रुपैयाँ
  • साल्ट ट्रेडिङः ११ करोड ४६ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड ६१ लाख रुपैयाँ
  • गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सः ९ करोड ९९ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ९ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS