IME Life New

शेयरधनीलाई पुरानो लाभांश बुझिलिन हिमालयन डिष्टिलरीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७०, ७१ , ७१, ७२ को मुनाफाबाट वितरण गरिएको नगद लाभांश अझै नबुझेका शेयरधनीलाई लिन भनेको हो । कम्पनीले गत माघ १६ गते नगद लाभांश लिनका लागि सूचना जारी गरको थियो ।

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र जावलाखेलस्थित कार्यालयमा सम्पर्क गरी नगद लाभांश लिन आग्रह गरेको छ ।

Esewa
Crest

उक्त अवधिसम्ममा पनि नगद लाभांशको रकम नलिएमा कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS