IME Life New

शिखर चुम्दै नेप्से, ८८ अंकले परिसूचक बढ्दा २१७५ पुग्यो नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन आज शेयर मूल्यमा उछाल आएको छ । नेप्सेमा आएको उछालसँगै नेप्से परिसूचकले समेत ऐतिहासिक रेडर्क कायम गर्न सफल भएको छ ।

आइतबार एकै दिन नेप्से ८८.१२ अंकले बढ्दा कूल नेप्से परिसूचक २१७५.३९ पुगेको छ ।

Esewa
Crest

नेप्सेमा उछाल आएपनि कारोबार रकम भने मध्यम देखिएको आइतबार नेप्सेमा यसअघि रेडर्क नै तोड्ने गरी भएको नौ अर्बको दुई तिहाई हाराहारी मात्रै कारोबार भएको छ । नेप्सेको तथ्याङ्क अनुसार एक करोड ४० लाख आठ हजार ४८९ कित्ता शेयर कारोबारबाट छ अर्ब ३३ करोड ६२ लाख ९५ हजार ३८३ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS