IME Life New

शिखर इन्स्योरेन्सले निर्जिबन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

निर्जिबन बीमा ब्यबसायको लागि अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्सले निर्जिबन बीमा क्षेत्रमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाका लागि बीमा अभिकर्ता तालिम सञ्चालनमा गर्ने भएको छ ।

कम्पनीले  २०७५ भाद्र २० गते देखि २०७५ भाद्र २३ गते सम्म तिन दिनको बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाका लागि निवेदन दिन आब्हान गरेको छ ।कम्पनीले आफ्नो केन्द्रिय कार्यालयमा नि:शुल्क तालिम सञ्चालन गर्न लागेको हो । निवेदकले कम्पनिको केन्द्रिय कार्यालयमा बिहान ७ बजे देखि दिउसो १२:३० सम्म तालिम सञ्चालन गर्ने छ । निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको २ प्रति फोटो पेश गर्नु पर्ने छ । संस्थाको हकमा भने कुनै एक संचालकले मात्र तालिम लिए पुग्ने जानकारी कम्पनीले दिएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS