IME Life New

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे पुनः नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बिहीबार साँझ ५ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको ३४० औं बैठकले सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डे ४ वर्षको लागि सीईओमा नियुक्त भएका हुन् ।

1729397574945_241020_112038

 

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS