IME Life New

विद्युतीय माध्यमबाट शेयर कारोबार गर्न स्टक ब्रोकर्स एशोसिएशनको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका कारण शेयर कारोवार गर्दा विद्युतीय माध्यम अपनाउन स्टक बोकर्स एशोसिएशन अफ नेपालले सबै लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

राजधानी काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपाल स्टक ब्रोकर एशोसिएशनको शेयर सम्बन्धी कार्य विद्युतीय माध्यमबाट गर्न गराउन आग्रह गरेको हो । स्टक ब्रोकर्स एशोसिएशनले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै स्टक ब्रोकरको कार्यालयमा भिडभाड नगर्न तथा शेयर कारोबार गर्दा विद्युतीय माध्यम अपनाउन आग्रह गरेको छ । पछिल्लो स्टक ब्रोकर कम्पनीका कार्यालयमा कार्यरत कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि एशोसिएशनले यस्तो आग्रह गरेको हो ।

Esewa
Crest

स्टक ब्रोकर्सले विज्ञप्तिमार्फत धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेको जनाउँदै कार्यालयमा उपस्थित कम गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS