IME Life New

विजया दशमीमा टीकाको साईत १०ः१९ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवदुर्गा देवीको प्रसाद स्वरुप बिजया दशमीको टीका लगाएर आज स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले दशैं भव्य रुपमा मनाउँदैछन् । आफूभन्दा ठूला मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गरी हर्षोल्लासपूर्वक मनाउने बिजयामा दशमी पुरोहितले निर्धारण गरेको शुभ समयमा टीका लगाउने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज विहान १०ः१९ बजेको शुभ समयमा टीका, जमरा र प्रसाद ग्रहण गर्नु उत्तम हुनेछ । शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर कोजागत पूर्णिमासम्म दशैं मनाउने प्रचलन रहेको छ । समितिका अनुसार सो समयपछि आज दिनभरि नै टीका लगाउन मिल्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS