IME Life New

वार्षिकोत्सवको अवसरमा बीमा समितिले निबन्ध प्रतियोगिता गर्दै, विशेषाङ्कमा प्रकाशन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आफ्नो ५३ औँ वार्षिकोत्सवको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको हुँदा कक्षा ८ देखि १० सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुलाई बीमा र यसको महत्व विषयमा उक्त निबन्ध पठाउन आग्रह गरेको छ । समितिले यस विषयमा १५ सयदेखि दुई हजार शब्दसम्मको निबन्ध नेपाली भाषमा तयार गरी बैशाख १५ गतेसम्म समितिको ईमेल ठेगानामा पठाउन आग्रह गरेको छ ।

प्राप्त निबन्धहरुमध्येबाट उत्कृष्ट निबन्ध छनौट गरी बीमा समितिबाट प्रकाशन हुने बीमा समाचार र विचार विशेषाङ्कमा प्रकाशन गर्ने र पुरस्कारको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS