IME Life New

वर्ष २०७७ मा बीमा उपसुचकहरुले गरे नेप्से परिसूचक भन्दा राम्रो प्रदर्शन, कुन सेक्टर मालामाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०७७ नेपाली दोश्रो बजारको लागि निकै सुखत रह्यो । नेप्से परिसूचक १४६३ अंकले वृद्धि हुँदै २७०० को विन्दुमाथि बन्द हुन सफल भएको छ। नेप्से परिसूचकमा ११६ प्रतिशतको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा १५९ प्रतिशतको वृद्धि देखिएको छ भने जीवन बीमा कम्पनीहरुको उपसुचकमा १५५ प्रतिशतको वृद्धि देखिएको छ । निर्जीवन बीमा कम्पनीको उपसूचक १३ हजार ६ सय ५९ को विन्दुमा भएको बन्द छ भने जीवन बीमा उपसुचक १७ हजार ३ सय ६२ मा बन्द भएको छ।

यो वर्ष सबै भन्दा धेरै ट्रेडिङ्ग उपसुचकमा वृद्धि देखिएको छ। ट्रेडिङ्ग उपसुचकमा ४१६ प्रतिशतको वृद्धि देखिएको छ भने अन्य उपसुचकमा २०१ प्रतिशतको वृद्धि देखिएको छ। हाइड्रोपावर उपसुचकलाई पनि यो वर्ष निकै राम्रो भयो। हाईड्रोपावर उपसुचकमा १७९ प्रतिशतको वृद्धि देखिएको छ।

Esewa
Crest

विकास बैंक उपसुचमा भने त्यति ठुलो वृद्धि आउन सकेन। विकास बैंक उपसुचक ६९ प्रतिशतले वृद्धि हुँदा वाणिज्य बैंकहरुकको उपसुचकमा ७२ प्रतिशतको वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS