IME Life New

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

Crest

उक्त समय अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, अन्य प्रचलित कानून अनुसार अन्य व्यक्ति, संस्थालाई उक्त संस्थापक शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS