IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीहरु आहवान गरेको छ । कम्पनीले बुधबार एक विज्ञापन जारी गर्दै दरखास्त आहवान गरेको हो ।

कम्पनीले असिस्टेन्ट जनरल म्यानेजर (मार्केटिङ), ब्राञ्च म्यानेजर (मार्केटिङ), मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसर, मार्केटिङ असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ ।

Esewa
Crest

इच्छुक ताथ योग्यता पुगेका उम्मेदवारले अप्रिल २४ सम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS