IME Life New

लुम्बिनी जनरलको विशेष साधारण सभा सम्पन्न, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष मनोहरदास मूलले १० शेयर बराबर २ शेयरको अनुपातमाअर्थात २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरे ।

आब २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूँजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको अध्यक्ष मूलले जानकारी गराए ।

Esewa
Crest

सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र हालको चुक्ता पूँजी रु. ८८ करोडको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS