IME Life New

लिवर्टी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३ गतेदेखि साढे ३७ करोडको आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी  ३५ लाख ६४ हजार ९३० कित्ता (सामुहकि लगानी कोष तथा कम्पनीका कर्मचारीलाई छुट्टाएको कित्ता समेत) आईपीओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

Esewa
Crest

लिवर्टीको आइपीओमा न्यूनतम १० कित्ताका देखि अधिकतम २ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीमा एक लाख ५० हजार भन्दा बढी आवेदकले ५१ करोड बढीको शेयर माग गरी आवेदन गरिसकेकाृ विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिनेछ ।

कम्पनीको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS