IME Life New

लाभांश वितरण नगर्ने हिमालयन बैंकको निर्णय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नबाँड्ने भएको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोहीबमोजिम नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतिका लागि पेस गरिने बैंकले जनाएको छ।

Crest

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS