IME Life New

लयमा शेयर बजार, २७०० माथि उक्लियो नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार लयमा फर्किन थालेको छ। अहिले नेप्से परिसूचक २७०० माथि उक्लिएको छ।

यो समाचार तयार पर्दासम्म (१ः४५)सम्म बजार ४८.३६ अंकले बढेर २७०१.९५ को विन्दुमा उक्लिएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा बढोत्तरी देखिएको छ भने २ वटामा गिरावट आएको छ। अहिलेसम्म अन्य समूह सर्वाधिक ३.३५ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजार बढ्दा २०५ कम्पनीको शेयरभाउ बढेको छ भने ३८ वटाको घटेको छ। एउटा स्थिर रहेको छ।

बजारमा अहिलेसम्म साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ। सर्वाधिक कारोबार चन्द्रागिरी हिल्सको भएको छ।

अहिलेसम्म पाँचथर पावर कम्पनीको शेयरभाउ सर्वाधिक बढेको छ। यो कम्पनीको शेयरभाउ ९.३८ प्रतिशतले बढेको छ।

हिजो आइतबार पनि शेयर बजार ५६ अंकले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS