IME Life New

लगानीकर्ताले हामीलाई विश्वास गर्दा शेयर बजारमा हरियाली छायोः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई लगानीकर्ताले विश्वास गर्दा शेयर बजारमा हरियाली छाएको दाबी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्। ‘नयाँ सरकार आउनेबित्तिकै शेयर बजार हरियो भयो’, उनले भने, ‘यो नयाँ सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो। अब देशभरका बजार चलायमान हुनेछन्।’

Esewa
Crest

अर्थतन्त्रको ऐना मानिने शेयर बजार २७ महिनायताकै उच्च विन्दुमा पुगेको पनि ओलीले बताए। ‘५० लाखा बढी संलग्न शेयर बजार पछिल्लो २ सातामा ४०० अंकले बढेको छ’, उनले भने, ‘‘हाम्रो कार्ययोजना प्रारम्भ हुनासाथ उत्साहको शृंखला प्रारम्भ भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS