IME Life New

लक्ष्मी लघुवित्तले प्रस्ताव गर्यो नगद लाभांस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लक्ष्मी लघुवित्त संस्थाको संचालक समितीको असोज २१ गते बस्ने  ९९ औ बैठकले अषाढ मसान्त सम्म कायम रहेको शेयरधनीहरुले चुक्ता पूजीँको आधारमा २६.३२ प्रतिशत नगद लाभांस वितरण प्रस्ताव पारीत गर्न भएको छ ।
प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाबाट पारित भएपश्चात् मात्र लागु गर्न भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS