IME Life New

लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुविले जूनियर अफिसरका लागि केही शाखा प्रमुख, जूनियर अफिसर आइटी विभागका लागि १ जना, वरिष्ठ सहायकका लागि केही, सुचना प्रविधि सहायकका लागि १ जना र कनिष्ठ सहायकका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३ गते कार्यालय समयभित्र आवेदन दिइसनुपर्ने छ ।

Esewa
Crest

हालसम्म लघुवित्तले ६७ वटा शाखा कार्यालय मर्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS