IME Life New

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सातौं वार्षिक साधारणसभा मंसिर ११ आयोजना गर्ने भएको छ । कम्पनीको वार्षिक साधारणसभा मकवानपुरको हेटौंडास्थित रजिस्टर्ड कार्यालयमा गर्ने जनाएको छ । उक्त सभा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउने भएको छ । कम्पनी सञ्चालक समितिले प्रिमियममा आइपीओ ल्याउने प्रस्ताव आफ्नो वार्षिक साधारण सभामा पेश गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले कम्पनीको पुँजी वृद्धिको प्रस्ताव पनि अनुमोदन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८० /८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS