IME Life New

रोजगार कार्यक्रमको दायरा विस्तार, ११ अर्ब ६० करोड बजेट बिनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट छुट्टयाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष ७७ ७८ को बजेट प्रस्तुत गर्दै रोजगार कार्यक्रमको दायरा विस्तार गर्दे कोरोनाका कारण रोजगारी गर्न नसक्ने अवस्थामा सिप रुपान्तरण गरी सीप विकास कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खतिवडाले कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटनलाई ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गर्ने घोषणा पनि गरेका छन् ।

Esewa
Crest

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ को पत्यक्ष प्रभाव श्रम बजारमा परेको र युवाहरुमा सीप विकासमा जोड दिन सरकारले सीप विकासका लागि १ अर्ब बजेट छुट्याएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS