IME Life New

दुई हाइड्रोपावर गाभिन समझदारीपत्रमा गरे हस्ताक्षर, कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी एक आपसमा गाभिनका लागि समझदारीपत्रमा गरेका छन् । प्रचलित कानुन बमोजिम सोका लागि दुवै कम्पनीको संचालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि बनेको छ।

गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएसँगै दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका अस्थाई रुपमा कारोबार रोक्का राख्नका लागि रैराङ हाइड्रोपावरले निवेदन पेश गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS