IME Life New

रू रू जलविद्युत् परियोजनाको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रू रू जलविद्युत् परियोजना लिमिटेडको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ४ लाख ७ हजार ७०५ दशलमव ५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

अब यस बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ । कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS