IME Life New

रु. ४००ले महँगियो सुन, चाँदीको भाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४६ हजार १०० रुपैयाँ तेलाबी सुन १ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS