IME Life New

रु रु जलविद्युतको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले असोज ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा जम्मा उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।

कम्पनीले असोज १६ गते सम्पन्न १५औं र १६औं वार्षिक साधारण सभाद्वारा पारित १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

Esewa
Crest

असोज ६ गतेभन्दा पछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा पनि उक्त लाभांश बैंक खातामा नै जम्मा गर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS