IME Life New

रिलायबल लाइफले कोभिडको बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश कार्यक्रम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यहि माघ ०८ देखि २९ गते सम्म हरेक शनिबार बेलुकी ८ देखि ९ बजे सम्म काठमाण्डौ मेडिकल कलेजका डा. सुभाष पन्तसंग नोवेल कोरोना भाईरस (कोभिड १९) का विषयमा प्रत्यक्ष कुराकानी गर्ने व्यवस्था गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप यस्तो व्यवस्था गरेको जनाएको छ ।

यस कार्यक्रम मार्फत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई दिदी बहिनीहरुले यस महामारी रोग सम्बन्धि सावधानी, जोखिम, संक्रमण नियन्त्रणका उपायहरु, सावधानीका उपायहरु, खानपान लगायतका विषयहरुमा प्रत्यक्ष रुपमा सम्पर्क गर्न सक्नेछन् ।

Esewa
Crest

कार्यक्रम भ्युचुअल माध्यम जुम आईडीबाट हुने छ भने कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत पनि प्रत्यक्ष लाइभ हुनेछ । जुममा जोडिन नसकेका व्यक्तिहरुले कम्पनीको आधिकारीक फेसबुक पेज मार्फत पनि आफनो ज्ञिज्ञासा राख्ने सक्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा निम्न जुम आईडि मार्फत सम्पर्क गर्न सक्नु हुनेछ भने कम्पनीको फेसवुक पेज https://www.facebook.com/reliablelifeinsurancelimited मा पनि प्रत्यक्ष हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS