IME Life New

रिलायबल नेपाल लाइफले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धकका लागि क्षेत्र २ अन्तर्गत बरहथवा, कटारी, चपुर, धनुषा (महेन्द्रनगर) क्षेत्र ४अन्तर्गत कावासोती, वालिङ, पोखरा, तनहुँ, पलुङटार, भीमादका लागि माग गरेको छ । त्यस्तै, मार्केटिङ कार्यकारीमा क्षेत्र २ अन्तर्गत बरहथवा, कटारी, चपुर, धनुषा (महेन्द्रनगर) क्षेत्र ४ अन्तर्गत कावासोती, वालिङ, पोखरा, तनहुँ, पलुङटार, भीमादका लागि माग गरिएको हो । उक्त पदका लागि योग्यता स्नातक पास हुनुपर्ने छ । साथै, अनुभवलाई प्राथमिकता दिइनेछ जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS