IME Life New

रिडी हाइड्रोपावर डेभलपमेन्टद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा संञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलव २६३१ प्रतिशत नगल लाभांश प्रस्ताव गरेको हो ।

Esewa
Crest

उक्त लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS