IME Life New

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।

आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । डा। पौडेल कांग्रेस तथा फुयाँल र लिम्बू माओवादी केन्द्रको सिफारिसमा आयोगमा नियुक्त भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS