IME Life New

राष्ट्रिय अनुसन्धान विभागमा सहायक स्तर देखि अधिकृत स्तरका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय अनुसन्धान विभागमा रोजगारी खुलेको छ । विभागले अधिकृत र सहायक स्तरमा गरेर ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । विभागले अधिकृत स्तरका ३० जना र सहायक स्तरका २२ जना कर्मचारीको लागि विज्ञापन खुला गरेको छ ।

इच्छुक तथा योग्ता पुगेका उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले ३० दिनसम्म आवेदन दिन सक्नेछन् । अधिकृत स्तरका लागि न्यनतम स्नातक गरेको हुनु पर्नेछ ।

Esewa
Crest

यस्तै सहायकको लागि प्रविणता उत्तिर्ण गरेको हुनु पर्नेछ । साथै आवेदनका लागि पुरुषको हकमा २०७५ बैशाख एक गते १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै महिलाको हकमा १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेको हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS