IME Life New

राताम्मे भएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक २.७३ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज २९ कम्पनीको शेयरभाउ बढ्दा २११ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज पौने ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः १७ करोड ६० लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः ११ करोड ४५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड २२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ६ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ७ करोड ७२ लाख रुपैयाँ
  • सपोर्ट माइक्रोफाइनान्सः ६ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः ६ करोड १० लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ५ करोड ९५ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः ५ करोड ९४ लाख रुपैयाँ
  • अपी पावरः ५ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS