IME Life New

राजधानी काठमाडौंमा भूकम्पको धक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार अपरान्ह ४ः२९ बजे काठमाडौंबाट पश्चिमतर्फ धादिङको सीमा क्षेत्रमा भुकम्प भएको छ ।

भुकम्पको धक्का काठमाडौंमा समेत गरिएको छ । धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS