IME Life New

रविलाई थप १३ दिन प्रहरी हिरासतमा राख्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन प्रहरी हिरासतमा अनुमति दिएको छ।

अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई प्रहरी हिरासतमा थप १३ राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

Esewa
Crest

सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ। प्रहरीले उनीहरुविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि चलाइएको छ।

तीनैजनालाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS